लागूऔषधसहित दुईजना पक्राउ

धनगढी / रास– कैलालीको धनगढीमा लागूऔषधसहित दुई भारतीय पक्राउ परेका छन् । प्रदेश ७ को प्रदेश प्रहरी कार्यालय दीपायलमातहतको क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) सुदूरपश्चिमबाट खटिएको प्रहरी टोलीले मंगलबार ३५ ग्राम लागूऔषध ब्राउन सुगरसहित भारत उत्तर प्रदेश लखिमपुर खिरी बस्ने अन्दाजी ३० वर्षीय सागर चौधरी र सोही ठाउँ बस्ने ३५ वर्षीय धर्मसिंह रानालाई पक्राउ गरेको हो … Continue reading लागूऔषधसहित दुईजना पक्राउ